जमेको बाढीको पानीमा डुबेर बसबरियामा बालकको मृत्यु

0 Shares
सर्लाही, १९ असोज । सर्लाहीको बसबरीया गाउँपालिकामा जमेको बाढीबो पानीमा डुबेर शुक्रवार एक बालकको मृत्यु भएका थिए ।
हिजो ४.३० बजेको समयमा बसबरीया गाउँपालिका वडा नम्वर ४ गोनरवा बस्ने सुरेन्द्र भण्डारीको १२ बर्षिय छोरा चन्दन भण्डारी घर भन्दा ५ सय मिटर पूर्वमा रहेको नहरको झाझपुल स्थित जमेको बर्षा र बाढीको पानीमा नुहाउन जाँदा डुब्दै गरेको अवस्थामा स्थानीय माछा मार्नेहरुले देखेपछि निजलाई बाहिर निकालेको थियो ।
बालक डुबेको खवर सशस्त्र प्रहरी वेश क्याम्प बसबरियालाई घटना स्थलमा गोताखोर सहितको टोलि लिएर पुग्दा बालकलाई बाहिर निकालिसकेका थिए । सशस्त्र प्रहरी वेश क्याम्प बसबरियाको गाडीमा डुबेका बालकलाई प्राथमिक उपचारका लागि बरहथवा स्थित सर्लाही गोल्डेन अस्पतालमा पुर्याएको सशस्त्र प्रहरी निरिक्षक प्रेम सिंह धामीले जानकारी दिए ।
तर गोल्डेन अस्पताल बरहथवाका चिकित्सकले मृत घोषित गरेपछि  बालकको शवलाई बरहथवाबाट प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टम गरेर मृतक परिवारलाई शवलाई जिम्मा लगाइएको डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।