गैरकानुनी रुपमा बसी शंकाष्पद गतिविधिमा संलग्न रहेका १५ बंगलादेशी नागरिक पक्राउ

0 Shares
काठमाडौं, २० असोज । गैरकानुनी रुपमा नेपालमा बस्दै आईरहेका १५ बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेका छन् ।
नेपालमा बस्नका लागि भिसा अवधी समाप्त भएर गैरकानुनी रुपमा बस्दै आएका १५ जना बंगलादेशी नागरिकलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलबाट केही दिन अघि पक्राउ गरेका थिए ।
बंगलादेशी नागरिक ४० वर्षीय मोखल्स, २० वर्षीय अमिरुल इस्लाम रोबिन, ३५ वर्षीय मसूद सिकरी, २५ वर्षीय मुसा ढाली, २० वर्षीय एमडी मुशर्रफ हुसैन, २४ वर्षीय सोजिब मिया, २० वर्षीय मोहम्मद अल अमीन, ४४ वर्षीय एमडी अनवर हुसैन, २२ वर्षीय सलमान मिया, २१ वर्षीय सालेह अहमद रिजुओन, ३१ वर्षीय एमडी अबु सालेह, २० वर्षीय एमडी जस्ट आलोम, ३९ वर्षीय एमडी मोनिर हुसेन, २७ वर्षीय एमडी हफिज उद्दीन र २१ वर्षीय कमरुल हसनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेल र सोह्रखुट्टे क्षेत्रबाट पक्राउ गरेको जनाइएको छ ।
पक्राउ परेका बंगलादेशी नागरिकहरु शंकास्पद गतिविधिहरुमा समेत संलग्न रहेको प्राप्त भएका सूचनाको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले राजधानीको ठमेल तथा सोह्रखुट्टे क्षेत्रमा छापा मारेर पक्राउ गरिएको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिएको मिडिया रिपोर्टमा उल्लेख गरिएका छन् ।
पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग (इमिगेशन) पठाइएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।