कराँचीमा आंकवादी हमला कम्तीमा दुई चिनियाँ नागरिक मारिए

0 Shares
पाकिस्तान, एजेन्सी । पाकिस्तानी शहर कराँचीमा बम विस्फोट हुादा कम्तीमा दुई जना चिनियाँ नागरिक मारिएका छन् ।
आतंकवादी समुहले कराँचीको जिन्नाह अन्तरराष्ट्रिय विमानस्थल नजिक बम विस्फोट गराउदा दुई जना चिनियाँ नागरिक मारिएको छ भने कम्तीमा १० जना घाइते भएको विविसीले जनाएका हुन् ।
पाकिस्तानमा रहेका चिनियाँ दूतावासका अनुसार उक्त घटनामा केही स्थानीय पनि मारिएको हुन सक्ने आशंका गरेको छ । उक्त आक्रमणलाई आतंकवादी हमला भएको चीनले भनेको छ । बम विस्फोट भएको स्थान नजिक चिनियाँ इन्जिनियरहरू एउटा पावर प्रोजेक्टमा काम गरिरहेको र “आतंककारी” हरूले उनीहरूलाई निशाना बनाएको चिनियाँ दूतावासले दाबी गरेको हो ।
उक्त घटनाको पृथकतावादी बलोचिस्तान लिबरेसन आर्मीले जिम्मा लिएको छ । सोमबार जारी भएको विज्ञप्तिमा बिएलएले चिनियाँ इन्जिनियर र उच्च अधिकारीहरूलाई लक्षित गरी आक्रमण गरिएको उल्लेख गरेका छन् ।
श्रोतः बीबीसी

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।