रौतहटलाई बाढीग्रस्त जिल्ला घोषणा गर्न एमालेले प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन

0 Shares
रौतहट, २२ असोज । गत असोज १३ गतेको विनाशकारी बाढीको कारण हजारौं विगहा जग्गामा लगाइएको धानबाली, माछा पोखरी, पोल्ट्री फर्म सहितका बाटो घाटो भौतिक संरचना तहसनहस हुँदा नेकपा एमाले रौतहटले यस जिल्लालाई बाढीग्रस्त घोषणा गराउन प्रमुख जिल्ला अधिकारी मार्फत मंगलावर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य अजयकुमार गुप्ता, केन्द्रीय सदस्य एवं पूर्व साँसद रेखा झा, एमाले नेता एवं लेखा आयोग सदस्य राजकिशोर यादवको विशेष उपस्थितिमा जिल्ला अध्यक्ष सचिदानन्द साहको नेतृत्वमा गएको एमालेका नेता एवं कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालयमा प्रजिअ हिरालाल रेग्मी समक्ष जिल्लालाई बाढीग्रस्त घोषणा गर्न निर्णय गरेर प्रधानमन्त्री कार्यालयमा पठाउनका निमित्त ज्ञापन पत्र बुझाएका हुन् ।
उक्त ज्ञापन पत्र बुझाउने टोलीमा  रामकिशोर महतो, श्यामसुन्दर पटेल, राजेशकुमार सिंह, मिथिलेश कुमार झा, ओमप्रकाश मधेशिया, अबधेश यादव, नमोनारायण पटेल, भैरव पटेल, विरेन्द्र महतो, सतिशकुमार झा, लक्ष्मि महतो लगायतका नेता एवं कार्यकर्ताहरु प्रमसख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै किसानको धान, माछापोखरी, कृषि फर्म, व्यापार क्षेत्र लगायतका क्षेत्रहरु पुर्ण रुपमा धारासायी भएको प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै यो जिल्लालाई बाढीबाट अति पिडित जिल्लाको सूचीमा घोषणा गरी राहतका प्याकेजहरु पठाउनुपर्नेमा जोड दिइएको उक्त ज्ञापन पत्रमा उल्लेख गरिएका छन् ।
प्रमुख जिल्ला अकिारी हिरालाल रेग्मीले ज्ञापन पत्र प्राप्त भएको छ, हामी यसलाई प्रधानमन्त्री कार्यालयमा अहिले नै पठाइदिने आश्वासन दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।