0
Shares
पोखरा, ४ कार्तिक । अदालतले आफूलाई न्याय दिने विश्वास व्यक्त गरेका छन् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ।
सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा अध्यक्ष लामिछानेलाई अनुसन्धानको लागि हिरासतमा राख्न म्याद थप गराउनका लागि आज आईतवार कास्की प्रहरीले जिल्ला अदलात लगेको समयमा पत्रकारहरु संग संक्षिप्त कुराकानी गर्दै आफूर्ला न्यायालय माथि विश्वास रहेको प्रतिक्रिया दिए ।
“न्यायालयले मलाई न्याय दिनेछ, मलाई न्यायालय प्रति धेरै विश्वास छ, तर केपी ओली सरकार माथि विश्वास छैनन्, केपी ओलीको सरकार रहिरहने हो भने जनताले धेरै दुःख पाउने प्रतिक्रिया जनाए । केपी ओलीको सरकार रहँदा सम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम चलिरहने”, उनले भने ।
उनले सरकार विरुद्ध देशभरीबाट सडकमा उत्रिन पनि पार्टी कार्यकर्तालाई आह्वान गरेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन