हुलाकी राजमार्गको बसन्तपटीमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

0 Shares
रौतहट, ५ कार्तिक । रौतहट जिल्लाको परोहा नगरपालिका स्थित हुलाकी सडकमा मोटरसाइकलको ठक्करबाट नबालकको मृत्यु भएको छ ।
पूर्व पश्चिम हुलाकी राजमार्ग अन्तर्गत पर्ने परोहा नगरपालिका वडा नम्वर ६ बसन्तपटी चोक स्थित कृष्णकुमार साहको ६ बर्षिया नबालक छोरा आदित्य साह घर अगाडी उभिरहेको अवस्थामा पूर्वबाट पश्चिम तर्फ गईरहेका मोटरसाइकलले सोमवार विहान १०.२० बजेको समयमा ठक्कर दिएर फरार भएका थिए ।
नम्वर खुल्न नसकेका मोटरसाइकलको ठक्करबाट गम्भीर घाईते भएका बालकलाई तत्कालै परोहा अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारको लागि नारायणी अस्पताल विरगंज पुर्याएपनि १२.४७ बजेको समयमा चिकित्सकले मृत घोषित गरेको पिडित परिवारले जनाएको छ ।
मृतक बालकको नारायणी अस्पताल विरगंजमा पोष्टमार्टम गरेर शतगतका लागि परिवारजनलाई शव जिम्मा लगाइएको पर्सा प्रहरीको पत्रमा उल्लेख गरिएको छ । यता बालकलाई ठक्कर दिने मोटरसाइकको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।