गौर राइस मिल्समा दशैं तिहार रमाइलो मेला आज साँझ देखि औपचारिक रुपमा संचालनमा

0 Shares
रौतहट, ५ कार्तिक । सदरमुकाम गौरमा लाग्ने रमाइलो मेला निकै विरोध पश्चात अन्ततः आईतवार साँझ देखि औपचारिक रुपमा संचालनमा आएको छ ।
एभरेष्ट इभेन्ट म्यानेजमेन्ट प्राली चितवनको आयोजनामा गौरको राइस मिल्समा दशैं तिहार रमाइलो मेलाको गौर नगरप्रमुख शम्भु साहले उदाघाटन गरेपछि औपचारिकता पाएको हो ।
उक्त रमाइलो मेलामा बैष्णो देवी, केदार नाथको धार्मिकतालाई झल्काउदै, ठूलो पिंग, डुंगा, ट्रेन, सहित बालबालिकाहरुको लागि झुलुवा लगायत साँगितिक कार्यक्रमको माध्यमबाट गौरमा रमाइलो मेला भव्य रुपमा आज साझ देखि संचालनमा आएको छ ।
दिउसो ३ बजे देखि राति १० बजे सम्म हुने मेला कार्तिक २३ गते सम्म संचालन हुने बताइएको छ । रमाइलो मेलाको औपचारिक रुपमा उदघाटन गर्दै गौर नगरप्रमुख साहले मेलालाई सभ्य एवं भव्य रुपमा मनाउनुपर्ने मेलामा अश्लिलता झल्कीने खालको कुनैपनि साँगितिक कार्यक्रम संचालन नगर्न आयोजक समितिलाई सुझाव दिदै यस मेलामा विना पूर्वाग्रही भएर शान्तिपूर्वक पूर्ण पारिवारिक वातावरणमा मनाउन आग्रह गर्दै मेलाको पूर्ण सफलताको कामना गरे ।
आज देखि ५ दिन सम्म निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ भने ततपश्चात २० रुपैया प्रवेश शुल्क लाग्ने आयोजक समितिले जनाएको छ । मेलालाई सिसि टिभी क्यामराले पूर्ण रुपमा निगरानी राखिएको समेत छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।