ब्रिक्स शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री मोदी कजान पुगे

0 Shares
काजान (रुस), एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी १६ औं ब्रिक्स शिखर सम्मेलनमा भाग लिन मङ्गलबार रुसको काजान पुगेका छन् ।
काजानमा प्रधानमन्त्री मोदी रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङ सँग द्विपक्षीय बैठक गर्ने सम्भावना रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएका हुन् ।
“ब्रिक्स शिखर सम्मेलनको लागि कजानमा ओर्लिदै मोदीले भने यो एक महत्वपूर्ण शिखर सम्मेलन हो, र यहाँ हुने छलफलले हामी बीच राम्रो योगदान पुर्याउँछ,” एक्स मा पोष्ट गरे ।
भारतले ब्रिक्स भित्र घनिष्ठ सहयोगलाई महत्व दिन्छ जुन विश्वव्यापी विकास एजेन्डा सम्बन्धी विभिन्न मुख्य मुद्दाहरूमा वार्ता र छलफलको लागि महत्वपूर्ण मञ्चको रूपमा उभिएको छ, मोदीले मास्कोबाट करिब ९ सय किलोमिटर पूर्वमा रहेको काजानको दुई दिने भ्रमणमा जानुअघि एक विज्ञप्तिमा उक्त कुरा भनिएको छ ।
“गत वर्ष नयाँ सदस्य थपिए सँगै ब्रिक्स को विस्तारले यसको समावेशीता र विश्वव्यापी हितका लागि एजेन्डा थपिएको छ,” उनले भने ।
रुसले आयोजना गरेको यो शिखर सम्मेलनलाई युक्रेनमा जारी द्वन्द्व र पश्चिम एसियामा बढ्दो अस्थिरताका बीच गैर पश्चिमी शक्तिहरूले आफ्नो प्रभाव प्रक्षेपण गर्ने प्रयासका रूपमा हेरिएको छ ।
मोदी बस्ने होटलमा पुगेपछि भारतीय प्रवासीहरूले स्वागत गरेका थिए । भारतीय तिरंगा समातेर उनीहरूले नारा लगाए र संस्कृतमा स्वागत गीत समेत गाए । परम्परागत भारतीय पहिरनमा सजिएका रुसी कलाकारहरूको टोलीले रुसी नृत्य प्रस्तुत गरेका थिए जसलाई मोदीले गहिरो चासोका साथ हेरिरहे ।
मोदीले शिखर सम्मेलनको बीचमै रुसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सी सँग द्विपक्षीय भेटघाट गर्ने अपेक्षा गरिएको छ ।
श्रोतः पीटीआई

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।