वायु प्रदूषणका कारण पाकिस्तानको लाहोरमा एक साताको लागि विद्यालय बन्द

0 Shares
लाहोर (पाकिस्तान), १९ कार्तिक । पाकिस्तानको लाहोरमा वायु प्रदूषणका कारण विद्यालयलाई बन्द गर्नु परेको छ ।
लाहोर प्रान्तमा अत्याधिक वायु प्रदूषण बढेपछि एक साताको लागि प्राथमिक विद्यालयलाई बन्द गरिएको हो ।
लाहोर स्थित हरेक कार्यालयका ५० प्रतिशत कर्मचारीले सोमबार देखि घरबाटै काम गर्नुपर्नेछ । ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न लगाउने नियमलाई ‘ग्रीन–लकडाउन’ अभियान सुरु गरिएको छ ।
इन्धनबाट चल्ने रिक्सा र फिल्टरबिना आगो बालेर खाना पकाउने चुल्हो पनि प्रतिबन्धित गरिएको छ । लाहोर पाकिस्तानको दोस्रो ठूलो सहर हो । गएको आइतबार लाहोर विश्वका सबैभन्दा प्रदूषित सहरको शीर्ष सूचीमा परेको थियो । शनिबार मात्र लाहोरको एयर क्वालिटी इन्डेक्स एक हजार पुगेको थयो । विश्व स्वास्थ्य संगठनका अनुसार, ३०० भन्दा माथिको एयर क्वालिटी इन्डेक्स हानिकारक मानिन्छ । लाहोरका वरिष्ठ वातावरण अधिकारी राजा जहाँगिर अन्वर भन्छन्, “यो हाम्रा लागि ठूलो टाउको दुखाइ भएको छ ।”
श्रोतः बीबीसी

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।