पाकिस्तान–चीन बीचको सम्बन्ध तनावपूर्ण बन्दै–हिंसात्मक गतिविधिका कारण सीपीइसी परियोजना अन्यौलमा

0 Shares

इशलामाबाद, एजेन्सी । पछिल्ला समयमा पाकिस्तानमा चिनियाँ नागरिकहरु माथि भईरहेको निरन्तर हिंसात्मक आक्रमणको कारण पाकिस्तान चीन बीचको सम्बन्ध चिसिदै गएका छन् ।
चीनको विस्तारबादी नीतिका कारण आम पाकिस्तानी नागरिकहरुलाई चेपुवामा पारेर आफनो स्वार्थपूर्तीमा लागेका कारण चिनिया नागरिक माथि हिंसात्मक आक्रमण भईरहेको र उक्त हमलाका कारण पाकिस्तान चीन बीचको सम्बन्ध तनावपूर्ण बन्दै गएका हुन् ।
मिडिया रिपोर्टका अनुसार कराचीको एक कपडा कारखानामा नोभेम्बर ५ मा भएको गोलीकाण्डमा दुई चिनियाँ नागरिक घाइते भएपछि चीनले पाकिस्तानलाई आफ्ना नागरिकहरूको सुरक्षा बलियो बनाउन चेतावनी दिए । त्यस घटनापछि चीनले पाकिस्तानसँग ‘संयुक्त सुरक्षा संयन्त्र’ स्थापना गर्न दबाब दिइरहेको मिडिया रिपोर्टमा उल्लेख गरिएका छन् ।
चिनियाँ नागरिकहरूको सुरक्षामा देखिएको कमजोरीका कारण चीन–पाकिस्तान आर्थिक कोरिडोर सिपिईसी परियोजनाको कार्यान्वयनमा ठूलो प्रभाव पर्ने चिन्ताका बीच पाकिस्तानले थप सुरक्षा उपाय अपनाउनु पर्ने दबाबको सामना गर्नु परेको छ ।
हालै आत्मघाती कार बम आक्रमण र अन्य आतंकवादी घटनामा चिनियाँ कामदारहरूको मृत्युपछि चीनले सुरक्षा सुधारका लागि कडा कदम चाल्न पाकिस्तानलाई चेतावनी दिएका छन् ।
पाक प्रधानमन्त्री शेहबाज शरीफले उक्त घटना प्रति गम्भीर चिन्ता प्रकट गर्दै दोषीलाई कारबाहीको प्रक्रिया जनाए । तर, पाकिस्तानमा चिनियाँ सुरक्षाकर्मीहरूलाई तैनाथ गर्न चीनको प्रस्ताव प्रति पाकिस्तानको सतर्कता र स्थानीय स्तरमा बढ्दै गएको विरोधले द्विपक्षीय सम्बन्धमा तनाव थपिएको छ । यस स्थितिले सिपिईसी परियोजना र पाकिस्तानमा चिनियाँ लगानीहरूमा थप जोखिम सिर्जना गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
श्रोतः विभिन्न अनलाईन एवं मिडिया रिपोर्टका आधारमा तयार पारिएका समाचार

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।