बेइजिङ गएर ‘चाइना कार्ड’ खेल्ने दाउमा ओलीः दुबै छिमेकी राष्ट्र संग सम्बन्ध सन्तुलनमा राख्नुपर्छ प्रचण्ड

0 Shares

फाइल तस्वीर

भर्खरै पदबाट हटाइएका प्रतिपक्षी दलका नेता भन्छन् भारत सम्बन्धलाई ‘नयाँ उचाइमा’ पुर्याएको छु, सम्बन्धमा तिक्तताले सीमा विवाद फेरि खुल्न सक्छ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणका नाममा चिनियाँ कार्ड खेल्न सुरु गरेको आरोप लगाए ।
पूर्व प्रधानमन्त्र प्रचण्ड भारतीय अंग्रेजी पत्रिका “द हिन्दु” लाई दिएको अन्तरवार्तामा वर्तमान प्रधानमन्त्री ओली चिनियाँ कार्ड खेल्न सुरु गरेको उनले आरोप लगाएका हुन् ।
नयाँ सरकारको नीतिका कारण भारत–नेपाल सम्बन्ध तनावग्रस्त भएको र ‘खतरा’ रहेको समेत उल्लेख गरिएको छ । यस्तै रहयो भने सिमा विवाद फेरि चर्किन्छ उनले दाबी गरे ।
विशेष अन्तरवार्तामा दाहालले आफ्नो १८ महिनाको कार्यकालमा भारत–नेपाल सम्बन्धलाई “नयाँ उचाइमा” पुर्याएको स्पष्ट पार्दै जुन जुलाईमा अचानक समाप्त भएको थियो जब उनले विश्वासको मत गुमाए । संसदमा र ओली नेतृत्वको एमाले र देउवा नेतृत्वको नेपाली कांग्रेस पार्टीबीचको गठबन्धनले प्रतिस्थापन गरेको थियो ।
प्रधानमन्त्री ओलीको आगामी चीन भ्रमणबारे पत्रिकाले सोधेको प्रश्नको जवाफ दिँदै प्रचण्डले भने, “यो वर्तमान सरकारको अपरिपक्वता हो । सरकारले दुवै छिमेकी सँगको सम्बन्धमा परिपक्वता देखाउनुपर्ने थियो तर केपीजी चीन भ्रमणमा जाँदै हुनुहुन्छ, यो भ्रमण भन्दा बढी चीन कार्ड देखिन्छ, यो गलत हो । हाम्रो इतिहास, संस्कृति र भौगोलिक अवस्था सम्बन्ध सन्तुलित राख्नुपर्ने छ । र, उहाँले चिन भ्रमणमा जानु अगाडि भारत सँगको विशिष्ट सम्बन्धलाई पनि स्वीकार्नुपथ्र्यो प्रचण्डले भने ।”
उनले आफू थप ६ महिना सरकारमा रहेको भए भारतसँग पञ्चेश्वर बाँध परियोजनाको टुंगो लाग्ने दाबी पनि गरे । प्रचण्डले आफू प्रधानमन्त्रीको दौडमा नरहे पनि आफू नै प्रधानमन्त्री बन्नुपर्ने अवस्था आउन सक्ने बताए । उनले भनेका छन्, “अहिले म प्रधानमन्त्रीको रेसमा हुन चाहन्न, म जनतासँग राम्रो सम्बन्ध बनाउनमा केन्द्रित छु, पदका पछाडि होइन । तर, मेरो चिन्ता के हो भने यदि पद नै मेरो पछाडि आयो भने, हाम्रो पार्टीले यस्तो अवसर आयो भने के गर्ने भनेर निर्णय लिनेछ ।”
श्रोतः द हिन्दु

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।