सर्लाहीको मधुबनीमा मांसमदिरा रहित महाविरी झण्डा मेला संचालनमा

0 Shares

सर्लाही, २ मंसिर । सर्लाहीको गोडैता नगरपालिकाको मधुबनीमा मांस मदिरा रहित महाविरी झण्डा सुरु भएका छन् ।
गोडैता नगरपालिकाकै उदाहरणको रुपमा रहेका विना मांसमदिराको महाविरी झण्डाको वडाध्यक्ष केशवकुमारले उदघाटन गरेका हुन् ।
अहिले मांस मदिरा एवं जुवातास विना कुनैपनि मेला संचालन नभईरहेको अवस्थामा गोर्डता नगरपालिकाको मधुबनी गाउँमा विगत ३ बर्ष देखि यस्तै मेला संचालनमा आईरहेको छ । यसपाली पनि पुरानो इतिहासलाई कायम राख्ने हेतु विना मांस मदिराको मेला सुरु गराइएको वडाध्यक्ष केशवले भने ।
कार्तिक पुर्णिमाको भोलिपल्ट देखि मधुवनी गाउँमा विगत ४५ बर्षदेखि महाविरी झणडा लाग्दै आएका छन् । वडाध्यक्षको केशवको साकारात्मक पहलमा विगत ३ बर्षदेखि विना मास, दारुको मेला सुरु गरेको उनको भनाई छ ।
प्रतिनिधि सभाका माननीय साँसद अमरेश कुमार सिंह, गोडैता नगरपालिका मेयर देवेन्द्र कुमार यादव महाविरी मेलाको अवलोकन गर्न उपस्थिति भई स्थानीय बासिन्दाहरुको हौसलालाई बढाए ।
यसको साथै नगरका ११ वटै वडाका वडाअध्यक्षहरु, वडासदस्यहरु लगायत स्थानीय भद्रभलादमी लगायत नगरभरीका सर्वसाधारणहरुको समेत उल्लेखनीय सहभागिता रहेको थियो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।