0
Shares
रौतहट, ३ मंसिर । दक्षिण भारतका अभिनेता अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दानाको फिल्न “पुष्पा–२ः द रुल” को ट्रेलर सार्वजनिक भएका छन् ।
बहुप्रतिक्षित फिल्म “पुष्पा–२ः द रुल” को ट्रेलर टि–सिरिजमा १७ घण्टामा ३० मिलियन भन्दा बढि दर्शकहरुले हेरेका हुन् ।
डिसेम्बर ५ मा रिलिज हुने फिल्मलाई सुकुमार बान्द्रेडीको निर्देशन गरेका छन् । चलचित्रको कथा पनि निर्देशक स्वयंले लेखेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन