सर्लाही प्रहरीले शंकाष्पद लहसुन सहित ट्रकलाई मलंगवा भन्सार कार्यालयमा बुझाए

0 Shares
सर्लाही, ५ मंसिर । सर्लाही प्रहरीले भारत तर्फ तस्करीका लागि सीमावर्ती क्षेत्र ब्रम्हपुरीबाट लहसुन लोड भएको ट्रकलाई नियन्त्रणमा लिएको छ ।
सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा नम्वर ५  स्थित सखुअवा टोल स्थित नेपाल भारत सीमाक्षेत्रबाट प्रदेश ०२–०४–००१ ख ००६९ नम्वरको ट्रकलाई रोकेर प्रहरीले चेकजाँच गर्दा ट्रक भित्र ९.५ टन लहसुन रहेको र चालकले दिएको विलविजक माथि शंका लागेपछि दुई दिन अघि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जानाएको हो ।
बरामद गरिएका लहसुनको बजार मूल्य १९ लाख र ट्रकको मुल्य २१ लाख गरी ४० लाख मूल्य कायम गरेर आवश्यक कारवाहीका लागि मलंगवा भन्सार कार्यालयमा दाखिला गराइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
सीमावर्ती क्षेत्र ब्रम्हपुरीको सखुवामा उक्त लहसुन लोड भएको ट्रक कसरी पुग्यो, उक्त लहसुन सीमापारी तस्करीको माध्यमबाट पठाउनका लागि लगिएको हुन सक्ने प्रहरीलाई प्राप्त सूचनाको आधारमा नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको उनले स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।