दुई किलो सुन सहित लामा रसुवामा पक्राउ

0 Shares
रौतहट, ७ मंसिर । दुई किलो सुन सहित रसुवामा एक जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नम्वर ३ ब्रिद्धिम बस्ने ३४ बर्षिय कर्मा सोनाम लामालाई रसुवा प्रहरीले विहिवार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएका हुन् ।
वागमती प्रदेश ०२–०४३ प २४३४ नम्वरको मोटरसाइकल कालिका तर्फ जादै गरेको अवस्थामा प्रहरीले चेकजाँच गर्दा मोटरसाइकल चालक लामाले लगाएको सुताको सोलबाट दुई किलोग्राम सुन बरामद गरिएको रसुवाका डिएसपी केशव भटराईले जानकारी दिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
सुन सहित लामालाई आवश्यक अनुसन्धान र जाँचका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको डीएसपी भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।