0
Shares
काठमाडौं, ७ मंसिर । मुलुकमा संघियता विराधी शक्तिहरु सलबलाईरहेको अवस्थामा सत्ताको नेतृत्व गरिरहेका नेकपा एमालेले संघिय राजधानी काठमाडौंको सडकमा शक्ति प्रदर्शन गरिरहेका छन् ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संघियता विरोध शक्तिहरुलाई सडकबाट गरिएको शक्ति प्रदर्शनबाट सबक सिकाउने र आम नेपाली नागरिकहरु सुरक्षित रहने उद्देश्यले यस्ता कार्यक्रमको आयोजना गरिएका हुन् ।
काठमाडौँका विभिन्न ठाउँबाट निस्किएको रयाली दरबार मार्गमा पुगेर सभामा परिणत भए । नारायणहिटी दरबार संग्रहालय परिसरमा आयोजित सभालाई प्रधानमन्त्री ओली सहितका नेताहरूले सम्बोधन गरेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन