पर्थ टेष्टमा भारत बलियो स्थितिमा

0 Shares
पर्थ (अष्ट्रेलिया) एजेन्सी । बोर्डर गाबस्कर ट्रफी अन्तर्गत पहिलो अष्ट्रेलियाको पर्थमा हिजो देखि सुरु भएको पहिलो टेष्ट म्याचमा भारत बलियो अवस्थामा पुगेको छ ।
पहिलो पारीमा १५० रनमा पाहुना टोली भारत अलआउट भएपछि मेजवान टोली पनि १०४ रनमा अलआउट भएपछि भारतले ४६ रनको बढत लिएर दोश्रो पारी सुरु गरेपछि आज दोश्रो दिनको समय सकिदा भारत विना क्षतिमा १७२ रन बनाएको हो । जसअनुसार अष्ट्रेलिया माथि भारतले २१८ रनको अग्रता बनाएको छ ।
भारतको ओपनरद्धय यशस्वी जैसवालले अविजित ९० रन बनाएका छन् भने केएल राहुलले ६२ रन बनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।