सिनामंगल स्थित होटेलमा श्रीमानश्रीमती मृत अवस्थामा

0 Shares
रौतहट, ९ मंसिर । सिनामंगल स्थित एक होटेलमा आज आईतवार विहान श्रीमानश्रीमती मृत अवस्थामा फेल परेका छन् ।
हिजो शनिवार मात्रै क्यानाडाबाट काठामाडौं आइपुगेका सिनामंगल स्थित जन्मभूमि होटेल भाडा लिएर बसेका थिए । आज विहान चौथो तल्लामा रहेको कोठा नम्वर १२० मा बसेको सुनसरी जिल्ला घर भएका ३४ बर्षिय रमेश माझी र उनका २९ बर्षिया श्रीमती शर्मिलाकुमारी माझी झुण्डिएको अवस्था दुबै जनाको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।
आइतबार बिहान करिब साढे ७ बजे प्रहरीले उक्त सूचना पाएको थियो । झुन्डिएर मृत्यु भएको अवस्थामा उनीहरूका शव फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान भईरहेको प्रहरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।