चीनबाट ऋण लिन नहुनेः नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा

0 Shares
जनकपुरधाम, १० मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बिआरआई परियोजना ऋण लिन नहुने जिकिर गरे ।
प्रधानमन्त्री ओलीको हुन गईरहेको आसन्न चीन भ्रमणको क्रममा चिनियाँ अति महत्वाकाँक्षी परियोजना बीआरआईमा ऋण सहयोग लिनु नहुँने नेपाली काँग्रेसका सभापति मधेश प्रदेशको जनकपुरधाम स्थित विमानस्थलमा संचारकर्मीहरु संग कुरा गर्दै उक्त कुराको जिकिर गरेको हो ।
‘लोन नलिने, ऋण नलिने, तर अरु अनुदान लिन हामी तयार छौं,’ पूर्व प्रधानमन्त्री समेत रहनुभएका देउवाले भने ।
चीन नेपालको मित्र राष्ट्र भएको भन्दै उनले पहिलो भ्रमण चीनबाट सुरु गर्दैमा अनौठो मान्न नहुने धारणा समेत राखे । नेपाली कांग्रेसका सभापति देउवा धनुषाको जनकपुरधाम उमहानगरपालिका –२५ लोहनामा पार्टीले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन आउनु भएको छ ।
जनकपुरधामको लोहनामा आज विगतका दिनमा देश र जनताको हक अधिकारका लागि जेलनेल भोगेका स्वर्गिय अरविन्द ठाकुरको प्रतिमा अनावरण गर्न कार्यक्रम रहेको छ । आजै बेलुका काठमाण्डौ प्रस्थान गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस मधेश प्रदेश प्रचार प्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।