अचलगढमा ट्रेक्टर पल्टिदा चालकको मृत्यु

0 Shares
एके सिंह
सर्लाही, ११ मंसिर । सर्लाहीको बलरा नगरपालिका अचलगढमा अनटेष्ट ट्रेक्टर मंगलवार विहान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बलरा नगरपालिका वडा नम्वर ९ अचलगढ निवासी रामनाथ साहको ३५ बर्षिय छोरा रुषतम भन्ने राजेश साह खेत जोतेर फर्किने क्रममा खाल्डोमा परेर अनियन्त्रित भई आज विहान ७.५० बजेको समय दुर्घटना हुँदा ट्रेक्टर चालक एवं आफै साउ रहेका व्यक्तिको मृत्यु भएको अचलगढले जनाएको हो ।
नम्वर प्लेट नभएका अनटेष्ट ट्रेक्टर खेत जोतेर हुलाकी सडकमा चढाउने क्रममा अनियन्त्रित भई छेउमै रहेका खाल्डोमा परेर दुर्घटना भएको स्थानीयहरुले तराई टपलाई जानकारी दिए । हुलाकी सडक बन्ने क्रममा छेउबाट खनिएका माटोको कारण खाल्डो भएको उक्त खाल्डोमा बर्षेणी दुई पाँग्रे चार पाँग्रे परेर दुर्घटना भईरहेको छ तर सम्बन्धित निकायको ध्यानाकर्षण हुन नसकेको स्थानीयहरुले गुनासो गरे ।
दुर्घटनामा परेर मृत्यु भएका साहको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाउने तयारी भईरहेको सर्लाही प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।