गढीमाई मेलाको लागि मंसिर २३ गते सार्वजनिक बिदा

0 Shares
जनकपुरधाम, १८ मंसिर । बाराको महागढीमाई नगरपालिकामा लाग्ने विश्वप्रसिद्ध पञ्चवार्षिय गढीमाई मेला २०८१ को अवसरमा मंसिर २३ गते आइतबार प्रदेश सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वप्रसिद्ध गढीमाई मेलाको विशेष पूजा हुने मंसिर २३ गते सार्वजनिक तथा सरकारी निकायका लागि बिदा घोषणा गरेको हो ।
मुख्यमन्त्री सतिशकुमार सिँहले प्रति लाखौँको सँख्यामा श्रद्धालुभक्तजनहरूको गहिरो आस्था र दृढ विश्वास रहँदै आएको र प्रदेशको धरोहरको रूपमा स्थापित गढीमाई मेला मार्फत घरेलु पर्यटन, धार्मिक पर्यटन विकासलाई थप बलियो बनाउने गरी बिदा घोषणा गरिएको बताए ।
प्रदेशका नागरिकहरुले पनि गढीमाईको मेलामा विदा दिन प्रदेश सरकार समक्ष गरेको आशालाई रुपान्तरित गर्दै विदा दिने निर्णय भएको जानकारी दिदै मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिल कर्णले भोली बुधवार गृह मन्त्रालयले विज्ञप्ती जारी गर्ने तराई टपलाई बताए ।
प्रदेश सरकारको निर्णयलाई सराहना गर्दै महागढीमाई नगरपालिकाको नगरप्रमुख एवं मेला व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले यस प्रकारको निर्णयबाट धार्मिक पर्यटनलाई टेवा पुग्नुका साथै शक्तिपिठको रुपमा विश्वप्रसिद्ध रहेकी वरियारपुर गढीमाई प्रति मधेश सरकारको कदम निकै राम्रो भएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।