आज राति ११ बजे देखि विशेष पुजा, विहान ब्रम्ह् मुहुर्तमा आफै दिप प्रज्जवलित हुने

0 Shares
बारा, २२ मंसिर । विश्वप्रसिद्ध पञ्चबर्षीय गढीमाईको मन्दीरमा शनिवार राति देखि विशेष पुजा सुरु हुने तथा विहान ब्रम्ह् मुहुर्तमा आफै दिप प्रज्वलित भएपछि बलि प्रदान प्रारम्भ हुनेछ ।
बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्वर १ वरियारपुर स्थित शक्तिपिठ माता जगजननी गढीमाईको मन्दीरमा आज राति ११ बजे देखि विशेष पुजा आरम्भ हुनेछ । विशेष पुजा तान्त्रिक पद्धतीबाट हुदै गर्दा विहान पख ब्रम्ह् मुहुर्तमा आफै दिप (दियो) प्रज्वलित भएसंगै बलिप्रदान सुरु हुने भएको हो ।
महागढीमाई नगरपालिकाको नगरप्रमुख एवं गढीमाई मेला मुल समितिका अध्यक्ष उपेन्द्र यादवले नेपाल भारत लगायत विभिन्न स्थानहरुबाट लाखौं लाखको संख्यामा श्रद्धालु भक्तजनहरुको उपस्थितिले वरियारपुर मात्रै नभई पुर्व पश्चिम हुलाकी राजमार्ग संग जोडिएका विरगंज, कलैया, वरियारपुर सडक खण्ड जाम लागेको हुँदा ग्रामिण क्षेत्रका बैकल्पिक बाटोहरु प्रयोग गरेर मन्दिर सम्म पुग्न उनले अपिल समेत गरे ।
सप्तमी तिथिमा दिप प्रज्वलित भएपछि राँगाको बलि हुने तथा सोको भोलीपल्ट बोकाको बलि चढाउने कार्य हुने जानकारी दिदै नगरप्रमुख यादवले वरियारपुरमा ओर्लिएको मानवसागरलाई मध्य नजर सुरक्षा व्यवस्था निकै कडा बनाइएको समेत उलने स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।