गढीमाइको दर्शन गर्न वरियारपुरमा ओर्लियो मानवसागर

0 Shares
वरियारपुर (वारा), २४ मंसिर । विश्व प्रसिद्ध मेलाको रुपमा ख्याती पाएका गढीमाईको पञ्चबर्षीय मेला २०८१ अन्तर्गत आज वरियारपुरमा मानवसागर ओर्लिएका छन् ।
प्रत्येक पाँच बर्षमा लाग्ने गढीमाईको मेलामा यसपाली अन्य बर्षका रेकर्डहरुलाई ध्वस्त पार्दै हिजा र आज वारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्वर १ वरियारपुर स्थित गढीमाईको दर्शन गर्न मानवसागर ओर्लिएका हुन् ।
नेपाल बाहेक भारतको विभिन्न राज्य तथा तेश्रो मुलुकबाट आएका श्रद्धालु भक्तजनहरु स्वस्फूर्त रुपमा मन्दीरमा उपस्थित भई माताको दर्शन पश्चात भाँकल माग्ने गरेको तथा भाँकल पुरा भएका श्रद्धालु भक्तजनहरु परेवा, हाँस, बोका तथा राँगाको बली दिएर मातालाई खुशी बनाउने कार्य जारी रहदा आज पनि लाखौं लाख मानिसहरु बरियारपुर मन्दीरमा पुग्न निकै कसरथ गर्नुपरेको छ ।
मानिसहरुको असंख्य भिड भएपनि माताको दर्शन गरेर श्रद्धालुहरु फर्किरहेका छन् । नेपालका विभिन्न जिल्ला सहित भारतको विहार, उत्तर प्रदेश, पश्चिम बंगाल, हरियाणा, झारखण्ड, दिल्ली, उत्तराखण्ड लगायतका स्थानबाट श्रद्धालुहरु आएको जानकारी दिदै महागढीमाई नगरपालिकाको नगरप्रमुख तथा मेला व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्रप्रसाद यादवले नेपाल भारतको मात्रै नभई भियतनाम, ताइवान, इन्डोनेशिया, रुस, इटाली, श्रीलंका गरी कतिपय देशबाट समेत भक्तजनहरु आएर माताको दर्शन गर्नुका साथै मेलामा लागेका कृषि प्रदर्शनीको समेत अवलोकन गरेको बताए ।
वारा जिल्ला महागढीमाई नगरपालिका वडा नम्वर १ वरियापुर स्थित गढीमाई माताको दर्शन गर्न ओर्लिएका मानवसागरको केही दृष्य

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।