मिर्जापुरबाट कटुवा पेस्तोल सहित सहनी पक्राउ

0 Shares
फायल तस्वीर
एके सिंह
बलरा (सर्लाही), २४ मंसिर । सर्लाहीको बलरा नगरपालिकाको मिर्जापुर गाउँबाट कुटवा पेस्तोल सहित एक जना युवकलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
बलरा नगरपालिका वडा नम्वर ६ मिर्जापुरमा लागेको गढीमाईको मेलामा जाँडरक्सी खाएर झै झगडा गर्ने क्रममा स्थानीयले दिएको सूचनाको आधारमा प्रहरीले सोही स्थानका अमिन्द्र सहनीको १९ बर्षिय छोरा गोलु भन्ने धर्मजित कुमार सहनीलाई आईतवार साँझ ६.१५ बजेको समयमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
युवकलाई पक्राउ गरेर शरीर सर्च गर्दा लुकाएर राखिएको अवस्थामा कटुवा पेस्तोल बरामद भएको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले सोही स्थानबाट बच्चाहरुले खेल्ने चाइनिज पेस्तोल जस्तो देखिने समान समेत बरामद गरिएको बताए ।
युवक सहनीलाई मलंगवा अदालतबाट म्याद थप गराएर आवश्यक अनुसन्धान भईरहेको डिएसपी श्रेष्ठले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।