सरकारले लामिछाने विरुद्ध कुनै प्रतिशोध साँधेको छैनन्ः गृहमन्त्री लेखक

0 Shares
रौतहट, ३० मंसिर । सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछाने विरुद्ध सरकारले कुनै प्रतिशोधको व्यवहार नगरेको दाबी गृहमन्त्री रमेश लेखकले गरेका छन् ।
चितवनमा आईतवार संचारकर्मीहरुको जवाफ दिदै गृहमन्त्री लेखकले लामिछाने विरुद्ध राजनीतिक प्रतिशोध नसाधिएको र अनुसन्धानको क्रममा रहेको जवाफ दिएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेलाई कात्तिक २ गते सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । लामिछाने माथि सत्ताले राजनीतिक प्रतिशोध साँधेको रास्वपाले आरोप सरासर गलत रहेको उनले भने ।
अनुसन्धान कानुन बमाजिम भएको र स्वैच्छाचारी ढंगले नभएको मन्त्री लेखकले दाबी गरे । ‘अनुसन्धान र कानुन भन्दा बाहिर गए भइराखेको छैन । अदालतबाट प्रहरीले म्याद मागेको छ । अदालतले कानुन बमोजिम म्याद दिएको छ,’ गृहमन्त्री लेखकले भने ।
कानुन बमोजिम भएको अनुसन्धान प्रतिशोधपूर्ण नहुने लेखकले जिकिर गरे । चितवनबाट २० मंसिरमा पोखरा लामिछानेलाई सार्ने क्रममा राज्यले अमानवीय व्यवहार नगरेको दाबी गरे ।
सरकार प्रत्येक व्यक्तिको मानव अधिकारप्रति प्रतिबद्ध रहेको दाबी गर्दै लेखकले भने, ‘प्रत्येक नागरिकको मानवधिकारप्रति सरकार सचेत रहेको छ । चाहे थुनवामा रहेको मानिस होस् चाहे कारागार, हिरासतमा किन नरहेको होस् ।’ हाम्रो लागि सबैको मानवअधिकारको रक्षा गर्नु दायित्व हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।