सर्लाहीको भाडसरमा जातीय भेदभाव तथा छुवाछुत विरुद्ध सचेतना कार्यक्रम

0 Shares

सर्लाही, ३० मंसिर । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (एनएनडीएसडब्लुओ) द्धारा जातीय भेदभाव तथा छुवाछुत विरुद्धको सचेतना कार्यक्रमको आयोजना गरियो ।
सर्लाहीको मलंगवा नगरपालिका वडा नम्वर ५ भाडसरमा उक्त कार्यक्रम आयोजना गरिएका थिए ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष एवं अधिवक्ता राजेश पासवानको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमका प्रमुख अतिथिको रुपमा नेपाल उत्पीडित जातीय मुक्ती समाजका केन्द्रीय कोषाध्यक्ष गोबिन्द पासवान उपस्थिति रहेको थियो ।
जातिय छुवाछुत कार्यक्रम मा बिशिष्ट अतिथिमा पुर्ब मधेस प्रदेश सभा सदस्य श्यामपरी देवि, राष्ट्रिय दलित आयोग को पुर्ब सदस्य माननीय रामलखन दास, मलंगवा नपा ५ का अध्यक्ष मो जुल्फ्कार अलि, पुर्ब अध्यक्ष मनोज सहनी, शिक्षक कामेन्द्र महरा, जय प्रकाश रजक, मानव अधिकारकर्मी बुधन साह, महिला अधिकारकर्मी ममता साह, दलित अधिकारकर्मी गोबिन्द पासवान, समाजसेबि सन्जय यादव, प्रहरी सहयक निरीक्षक राजेश प्रसाद यादव, शिक्षक राम कलेबर पासवान सहित सयौं जनाको उपस्थिति रहेको आयोजक समितिले जनाएको छ ।
गत कर्तिक १७ गते स्थानीय दलित शिक्षक कामेन्द्र महरा सग एउटा भोजमा स्थानीय सन्जय यादवले जातीय भेदभाव तथा छुवाछूतको अपमानजनक व्यबहार गरेको विरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी परेपछि पिडक सन्जय यादवले समाज मा क्षमायाचना गर्ने र सभोज कार्यक्रम गरेर दलित संगै बसी भोज खाने पुर्ब सह्मती अनुसार कार्यक्रम आयोजना भएको कार्यक्रम अधिकृत पासवान ले जानकारी दिए । सो कार्यक्रम रामनरेश मण्डलले संचालन गरेका थिए ।

सर्लाहीको भाडसरमा जातीय भेदभाव तथा छुवाछुत विरुद्ध सचेतना कार्यक्रम अन्तर्गत सामुहिक भोजमा सरिक भई भोजन ग्रहण गर्दै तस्वीर

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।