पुर्व वडाध्यक्ष झाको निधन

0 Shares
एके सिंह
बलरा (सर्लाही), पुस ४ गते । सर्लाही जिल्लाको बलरा नगरपालिका वडा नम्वर ४ का पूर्व वडाध्यक्ष केशव झाको ८५ बर्षको उमेरमा विहिवार विहान निधन भएको छ ।
पूर्व वडाध्यक्ष झा पञ्चायतकाल देखि नै राजनीतिमा सक्रिय रहदै आएका थिए । उनी २०४९ सालमा बलरा गाउँ विकास समितिका अध्यक्षमा र २०७४ सालमा नेपाली काँग्रेसको टिकटबाट बलरा नपा ४ को वडाध्यक्ष पदमा निर्वाचित भएको थियो ।
अत्यन्तै मृदभाषी स्वभावका धनी उहाँ कुटनैतिक रूपमा पनि अति नै सफल मानिनु हुन्थ्यो । बलराको जातीय समीकरणलाई समेटेर हिड्ने व्यक्तित्वको रूपमा परिचित व्यत्तिको रुपमा समेत उनलाई चिनिन्थ्यो ।
सर्लाही क्षेत्र नम्बर ४ बाट स्वतन्त्र रुपमा निर्वाचित भएका सांसद डा. अमरेशकुमार सिंहले वक्तव्य जारी गर्दै उहाँलाई आफ्नो ’राजनीति गुरु’ भनी श्रद्धाञ्जली व्यक्त गरेका छ्न ।  वडा नम्बर ४ का वडाध्यक्ष मणिभुषण सिंहले वक्तव्य जारी गर्दै वडा नम्बर ४ मा शोक विदाको घोषणा गरे । त्यस्तै महिला आयोग कि सदस्य विद्या सिन्हा, जिल्ला समन्वय समितिको अध्यक्ष कौशल किशोर सिंह, वडा नम्बर ३ का वडाध्यक्ष आनन्द मोहन मिश्र, वडा सदस्य अम्बुज जयसवाल, समाजसेवी विश्वमोहन प्रसाद सिंह लगायत विभिन्न व्यक्ति संघ संस्थाले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
झाको निधनले समस्त बलरालाई अपुरणीय क्षती भएको ठहर गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।