सर्लाहीको लालबन्दीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

0 Shares
सर्लाही, ५ पुस । सर्लाहीको राजमार्ग क्षेत्रमा पैदल हिडिरहेका यात्रुलाई मोटरसाइकलले ठक्कर दिदा निजको घटनास्थलमै मृत्यु भएको छ ।
सर्लाअीको लालबन्दी नगरपालिका ६ स्थित पैदल यात्रुलाई परवानी तर्फ जाँदै गरेका बा ९४ प ९२३४ नम्वरको मोटरसाइकलले ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
मोटरसाइकलले ठक्कर दिँदा अन्दाजी ५० वर्षीय पुरुषको ज्यान गएको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले अहिले सम्म मृतकको सनाखत हुन सकेको छैनन् । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको उनले बताए ।
मोटरसाइकल चालक लालबन्दी नगरपालिका–१६ का २१ वर्षीय विनोदकुमार श्रेष्ठ र पछाडि सवार ईश्वरपुर नगरपालिका–१२ का २७ वर्षीय निरज लामा गम्भीर घाइते भएको हुँदा दुवैको लालबन्दीमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि काठमाडौँ पठाइएको उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।