बलरा नगरपालिका क्षेत्रमा काँटा स्थापनाका लागि चिनी उद्योग र नगरप्रमुख बीच छलफल

0 Shares
एके सिंह
सर्लाही, ९ पुस । किसानहरुको उखु किन्न काँटा (तौल मेशिन) संचालन गराउनका निमित्त चिनी मिल्सका प्रतिनिधि र बलरनगरपालिकाको नगर प्रमुख बीच छलफल भएका छन् ।
बलरा नगरपालिका क्षेत्र भित्र एभरेष्ट चिनी मिल रामनगर, इन्दुशंकर चिनी उद्योग हरिवन, अन्नपूर्ण उद्योग धनकौल र महालक्ष्मि चिनी उद्योग बगदहका प्रतिनिधि र बलरा नगरपालिकाको नगरप्रमुख रामाशंकर कुशवाहा बीच छलफल भएका हुन् ।
नगरप्रमुख कुशवाहाले चार वटै उद्योगका प्रतिनिधिहरु जिल्ला प्रशासन कार्यालय मलंगवाको रोहवरमा किसानहरुलाई सहजीकरण हुने गरी सम्झौता भएमा मात्र नगरपालिका क्षेत्रमा उखु तौलका लागि काँटा स्थापना गर्न दिने बताए ।
काँटा स्थापना अघि विज्ञलाई बोलाएर काटाको परिक्षण गर्ने, उखु लिएको एक साता भित्र किसानको भुक्तानी गर्नुपर्ने र यदी सो शर्त अनुसार भुक्तानी नगरेमा बैंकलाई जनताले तिर्नुपर्ने ब्याज रकम समेत उद्योगले तिर्नुपर्ने लगायतका कुराहरु सहमती भएपछि मात्रै काटा संचालन हुने नगरप्रमुख कुशवाहाले बताए । सो अवसरमा उखु किसानहरु र किसानका प्रतिनिधिहरुको साथै नेपाल प्रहरी, सशस्त्र प्रहरीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।