“मुल्किए इस्तेमा” कार्यक्रम माथि रोक लगाएकोमा समाजवादी मुस्लिम संघ नेपालद्धारा आपत्ती

0 Shares
रौतहट, २० पुस । रौतहटको परोहा नगरपालिकाको नरकटिया गाउँमा माघ महिनामा हुने “मुल्किए इस्तेमा” कार्यक्रमलाई रोक लगाएकोमा सरोकारवाला निकाय प्रति समाजवादी मुस्लिम संघ नेपालले आपत्ती जनाएका छन् ।
परोहा नगरपालिका वडा नम्वर ८ नरकटिया गाउँमा माघ महिनाको २६ देखि २८ गते हुने “मुल्किए इस्तेमा” धार्मिक कार्यक्रमको लागि इजाजत लिन जिल्ला प्रशासन कार्यालय गौरमा जाँदा कार्यक्रम गर्न इजाजत नदिने भनेपछि समाजवादी मुस्लिम संघ नेपाल मधेश प्रदेशले विज्ञप्ती जारी गर्दै उक्त रोक प्रति आपत्ति जनाएका हुन् ।
समाजवादी मुस्लिम संघ नेपाल मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष कौसर खानद्धारा हस्ताक्षरित विज्ञप्तीमा संविधानतः नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक विविधिताले भरिपूर्ण देश हो जसमा हामी मुस्लिम जनसमुदायको फरक पहिचान र अस्तित्वलाई पनि स्वीकार गरेको छ ।
परोहाको नरकटिया गाउँमा मुस्लिम धर्माबलम्बीहरुको धार्मिक परमपरा, रितिरिवाज र अन्य क्रियाकलापहरु सिकाइने एउटा महत्वपूर्ण कार्यक्रम “मुल्किए इस्तेमा” रहेपनि त्यसलाई सरोकारवाला निकायबाट रोक लगाएर हाम्रो संविधान प्रदत मौलिक हकको हनन हुने कार्य आपत्तीजनक भएको ठहर गर्दै उक्त कार्यप्रति दुख व्यक्तको साथै खेद प्रकट गरे ।
जारी विज्ञप्तीमा भनिएको छ, राज्य कुनै एउटा व्यक्ति, जात, धर्म वा सम्प्रदायको मात्र नभई हामी सबै नेपालीको साझा थलो रहेको विषयलाई समेत मध्यनजर गर्दै सरकारद्वारा रोक लगाइएको “मुल्किए इस्तेमा” कार्यक्रमलाई अगाडि बढाउन सहयोग गर्नका लागि सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकर्षण समेत गराए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।