जनचाहना अनुसार काम गर्न रौतहटको स्थानीय सरकार असफलः महासचिव गिरी

0 Shares
प्रेमचन्द्र झा
रौतहट, २० पुस । राष्ट्रिय मातृभूमि पार्टी नेपालका केन्द्रीय महासचिव गोविन्द गिरीले रौतहट जिल्लाको स्थानीय सरकार जनताको जनचाहना अनुसार काम गर्न असफल भएको गम्भीर आरोप लगाए ।
रौतहटको गढिमाई नगरपालिका वडा नम्बर ८ बरियारपुरमा आयोजित पार्टी प्रवेस कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव गिरीले यहाँका स्थानीय सरकार जनचाहना अनुसार काम गर्न असफल रहेको हुँदा पार्टीका नेता तथा कार्यकर्तालाई सुशासनको पक्षमा लाग्न आग्रह गरे ।
गढिमाई नगरपालिकामा सडक, नाला तथा विभिन्न काममा भएको  भ्रष्टाचार बिरुद्व आवाज बुलन्द गर्न सुझाव दिदै जनता नबोले सम्म विकासको साथै राज्यद्धारा प्रदत्त हक अधिकारको समेत हनन हुने भएको हुँदा जनताहरु जागरुक बन्न जरुरी भएको उनको कथन थियो ।
गढिमाई नगरपालिकामा बाटो, नाला, खानेपानी तथा सरसफाइ लगायत कुनै पनि क्षेत्रमा विकास नभएको महासचिव गिरीले आरोप लगाए । आएको बजेट सदुपयोग नभए सम्म विकास सम्भव नरहेको उनले बताए ।
पार्टीका गढिमाई नगर अध्यक्ष शम्भु साहको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी सहित विभिन्न पार्टी परित्याग गरेर एक सय पचास जना भन्दा बढि व्यक्ति पार्टी प्रवेश गरेको जनाएको छ ।
पार्टी प्रबेश तथा वडा समिति गठन कार्यक्रम वरियारपुर मलाही र समनपुरमा भएको थियो । सो अवसरमा राष्ट्रिय मातृभुमि पार्टीका केन्द्रीय कोषाध्यक्ष केशव भट्टाराई , केन्द्रीय सदस्य सविता झा ,जिल्ला अध्यक्ष रन्जित पटेल, सुरेन्द्र प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र  ढकाल सहितले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।