चिसो मौसममा चोरीको घटनामा वृद्धि, रौतहटमा सुरुङ खनेर तीन घरबाट पाँच लाखको चोरी

0 Shares
ओम प्रकाश यादव
रौतहट, २१ पुस । चिसो मौसममा चारीको घटनामा वृद्धि भएको छ । शनिवार राति माधवनारयण नगरपालिकाको तिन जनाको घरमा सुरुङ खनेर पाँच लाख  मूल्यबराबरको धनमाल चोरी गरेर लगेका छन् ।
माधवनारायण नगरपालिका वडा नम्वर ६ माधोपुरमा गएराती करिव पौने १२ बजेको समयमा चोरहरूले सुरुङ खनेर स्थानिय जगरनाथ राय यादव, राम बाबु राय यादव र नेमिलाल रायको घरमा चोरी गरेर पाँच लाख मूल्य बराबरको धनमाल चोरी गरेर लगेका हुन ।
तराई मधेशमा यतिखेर चिसो बढेको र बाक्लो हुस्सुको मौका छोपेर घरका सबै सदस्यहरू सुतिरहेको अवस्थामा चोरहहरुले सुरुङ खनेर नगद, गरगहना, लत्ताकपडा गरी तिनै जनाको घरबाट ५ लाख भन्दा बढीको धनमाल चोरेर लगेको पिडित परिवारले जनाएको छ ।
चोर समुहले तीनवटै घरमा सुरुङ खनेर घर भित्रका टिनका बाक्सा बाहिर ल्याएर महंगा सामानहरु चोरेर लगेको पीडितहरुले बताए । एकदशक अघि घरमा सुरुङ खनेर बढी चोरी हुने गथ्र्यो तर चोरहरूले पुनः पुरानै विधि र शैली अपनाएर अहिले फेरि सुरुङ खनेर चोरी गर्न थालेका छन् ।
घटना बारे आश्यक अनुसन्धान तथा चोर समुहको खोजी भईरहेको रौतहट प्रहरीले जनाएको छ ।
दुई दिन अघि फतुवा विजयपुर नगरपालिकाको पेटभर्वा गाउँमा पनि सुरुङ खनेर चोरी भएको घटना सेलाउन नपाउदै माधोपुरमा त्यस्तै विधि अपनाएर चोरी हुँदा सर्वसाधारणहरु शान्ति सुरक्षा प्रति प्रश्न चिन्ह् खडा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।