गौर भन्सार कार्यालय अगाडी प्रहरीको ज्यादती, कारोबारी र प्रहरी बीच समानको लागि धकेलाधकेलीमा महिलाको हात भाँचियो

0 Shares
रौतहट, २३ पुस । महिला कारोवारी र प्रहरी बीच सामान खोसाखोसको क्रममा धकेलाधकेलीमा हुँदा खसेर महिलाको हात भाँचिएको समाचार प्राप्त भएको छ ।
एकल महिला रहेको, घरमा कुनैपनि सदस्य कमाउने खालको नभएको हुँदा परिवारको पेट पाल्न सीमापारीबाट सामान ल्याएर यहाँ विभिन्न पसलमा दिई जिवकोपार्जन गर्दै आएका देवाही गोनाही नगरपालिका ३ घर भएकी एकल महिला चनिया देवी प्रहरी ज्यादतीको शिकार बनिन् ।
एक बोरा चामल र १० किलो तिल लिएर आउदै गर्दा गएको आईतवार भन्सार कार्यालय अगाडी अटोबाट चामलको बोरा उतारेपछि खानको लागि लगिदैछु न खोस्नु गुहार लगाउदा पनि कुनै वास्ता नगरेको, चालमको बोरा समातेपछि खुटाले हानेर खसाएपछि मेरा हात भाँचिएको पिडिता महिलाले प्रहरी माथि गम्भीर आरोप लगाइन् ।
एकल महिला चनिया देवी भन्छिन् प्रहरीले नै अस्पतालमा उपचार गराएको र कसैलाई नभन्नु प्रहरीले खसाएर हात भाँचिदिएको यदी भन्यो भने कारोवार गर्न नदिने जस्ता धम्की दिएको उनले भनिन ।
गौर भन्सार कार्यालय प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक वृजकिशोर यादवले हाम्रो प्रहरीले कसैलाई धक्का नदिएको, कसैलाई कुटपिट नगरेको यहाँ सिसिटिभी क्यामरा छ, चेकजाँच गरे हुन्छ, ति महिला आफै खसेपछि हाच भाँचिएको बताउदै हामीले त्यसलाई चाँडै अस्पताल पुर्याएर मानिवय कार्य गर्दा दोष लाग्नु दुर्भाग्यपूर्ण भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।