वीरगञ्जको विकासमा वेइमान एवं भ्रष्ट नेता बाधकः आजपा अध्यक्ष प्रभु साह

0 Shares
रौतहट, २५ पुस । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले सुनियोजित रुपमा वीरगञ्ज सहित मधेशको विकासमा नेपालको दलतन्त्र बेइमान रहेको गम्भीर आरोप लगाएका छन् ।
पूर्वमन्त्री समेत रहेका साह विहिवार वीरगञ्ज स्थित नारायणी रंगशालाको निरीक्षणको क्रममा संचारकर्मीहरु संग कुरा गर्दै लुटेरा र भ्रष्ट सरकारको मतियारहरुका कारण यहाँको विकास योजना प्राथमिकतामा पर्न नसक्नु नै ठूलो विडम्बना रहेको गम्भीर आरोप लगाएका हुन् ।
नेताहरूको दोहोरो चरित्रका कारण वीरगन्जको विकास ओझेलमा परेको जिकिर गर्दै पञ्चायतकालमा निर्माण भएका रंगशालालाई ३४ बर्षिय लोकतन्त्रमा मर्मत सम्भारको त कुरा परै जाओस संरक्षणको कुनै प्रयास नगर्दा आज यो रंगशालाको अवस्था जीर्ण बन्दै गएकोमा दुख व्यक्त गरे ।
वीरगञ्जबाट निर्वाचित साँसदहरु पटक पटक मन्त्री बने, प्रदेश सरकारको नेतृत्व समेत गरेर तर यहाँको विकास निर्माण देखि लिएर पुर्वजले चर्चेका संरचनाहरुलाई समेत संरक्षण गर्नुपर्ने अलिकति पनि ख्यान नहुनु आफैमा भ्रष्टाचारको चरम सिमा नाघिसकेको हुँदा त्यस्ता विकृति एवं विसंगति तथा राजनीतिक भ्रष्टाचार एवं माफियातन्त्रलाई सफाया गर्न संघर्ष बाहेक अन्यकुनै विकल्प नभएको जिकिर गरे ।
हालै देशका प्रधानमन्त्र केपी ओलीको वीरगञ्ज भ्रमण भए तर राजनीतिक उखानटुका बाहेक केही गरेनन् । ओझेलमा परेका नारायणी रंगशालालाई अवलोकन गर्ने समेत पनि उनलाई जुरेन के यस्तै हुन्छ देशका प्रधानमन्त्री उनले प्रश्न गरे । उनको नजरमा नारायणी रंगशाला किन परेन ?,’ साहले प्रश्न गरे, ‘ठाकुरराम बहुमुखी क्याम्पस, नारायणी अस्पताल, वीरगञ्ज चिनी कारखाना, कृषि औजार कारखाना प्रधानमन्त्रीको नजर किन परेन ?’ उनले गम्भीर प्रश्न उठाए ।
अहिले काम भन्दा पनि कमिशन कहाँबाट आउँछ, कसरी भ्रष्टाचार गर्न सकिन्छ, त्यस्ताको खोजीमा रहेको हुँदा भाषण र कमिशनमा चल्ने नेता एवं पार्टीलाई जनताले मनपराउन छाडिसक्यो काम गर्ने नेता देशले खाजिरहेको स्पष्ट पारे ।
आफूले पटक पटक वीरगञ्जलाई देशकै आर्थिक नगरीको रुपमा विकसित गराउने योजनाका साथ अघि बढिरहेको बताउदै आजपा अध्यक्ष साहले वीरगञ्ज भन्सारबाट अर्बौ अर्ब राजस्व संकलन गरिरहदा पनि यहाँको विकासमा राज्यले बेइमानी गरिरहेको गम्भीर आरोप लगाए । सबैभन्दा बढि राजस्व उठाउने तर विकासको नाममा शुन्य, ठग्ने बाहेक केही नभएको हुँदा संघर्ष गरेर मात्रै आजादी पाउन सकिने उखानलाई चरितार्थ बनाउने समय आईसकेको हुँदा आम नेपाली नागरिकहरु जागरुक हुनु जरुरी रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।