आईसीसी यु–१९ महिला टी–२० विश्वकपमा सहभागी हुने नेपाली टोलीलाई क्यानद्धारा विदाई

0 Shares
रौतहट, २६ पुस । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी यु–१९ महिला टी–२० विश्वकपमा सहभागी हुने नेपाली टोलीलाई शुक्रवार एक कार्यक्रमको आयोजना गरेर विदाई गरेका छन् ।
मलेसियामा हुन लागेको आईसीसी यू–१९ महिला टी२० विश्वकप खेल्न जाने नेपाली टोलीका खेलाडीहरुलाई आज काठमाडौंमा आयोजित कार्यक्रममा विदाई गरेका हुन् ।
सो विदाई कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायत क्यानका सदस्य तथा महिला सिनियर टिमकी कप्तान इन्दु बर्माले नेपाली टिमलाई शुभकामना सहित टोलीको बिदाई गरे ।
बिदाई कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले टोलीलाई कुनै पनि दबाब नलिइकन खेलेमा लक्ष्यमा अवश्य पुग्ने भन्दै खेलाडीको हौषला बढाए । उक्त कार्यक्रममा यू–१९ का कप्तान पूजा महतोले क्यानबाट मलाई कप्तानको भूमिका दिएकोमा धन्यवाद दिदै विश्वकपमा राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
भोली शनिवार दिउसो नेपाली क्रिकेट टोली मलेसिया तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।