आज काठमाडौंमा देखि नेपाल–भारत वाणिज्य सचिव स्तरको बैठक

0 Shares
रौतहट, २६ पुस । नेपाल–भारत वाणिज्य सचिव स्तरको बैठक शुक्रवार काठमाडौंमा बस्दै छ ।
दुई देशका वाणिज्य सचिव स्तरको बैठकमा नेपालमा उत्पादन भएका बस्तुहरुको सहज रुपमा निर्यात र व्यापारमा सहजीकरणको मुख्य एजेन्डा रहने तथा नेपाली पक्षले वाणिज्य र पारवहन सन्धिको पुनरावलोकन सम्मका विषयलाई उठाउने बताइएको हो ।
पछिल्लो समय भारतले गुणस्तर चिह्नको कारण देखाउँदै नेपाली वस्तुको निर्यातमा अवरोध गरिरहेको छ । सिमेन्ट, जुत्ता, सेनेटरी प्याड जस्ता वस्तुको निर्यात सहज हुन सकिरहेको छैन । त्यसैगरी भारतीय पक्षले भारतमा उत्पादन भएको दुग्ध पदार्थको सहज प्रवेश दिन माग गरेको छ ।
नेपालले कुल वस्तु आयात मध्ये ६४ प्रतिशत भन्दा धेरै भारतबाट गरिरहेको छ । त्यस्तै ६८ प्रतिशतभन्दा बढी वस्तु निर्यात पनि भारतमै हुने गरको छ ।  बैठकमा कृषिजन्य वस्तुको आयात र निर्यातका लागि नेपाली प्रयोगशाला देखि क्वारेन्टाइन सम्मका समस्या हल गर्ने विषयमा छलफल भइरहेको छ ।
अहिले भारतले तेस्रो देशबाट सामान ल्याउन तीन वटा बन्दरगाहको सुविधा दिएको भएपनि नेपालले तेस्रो देश निर्यातका लागि धान्द्रा र मुन्द्रा बन्दरगाहको पनि पहुँच दिन माग गरिरहेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।