राष्ट्रिय समता पार्टी नेपालको स्थापना

0 Shares
रौतहट, २८ पुस । संघीय हिन्दु लोकतन्त्र तथा समतामुलक समाज निर्माण गर्ने मुख्य अवधारणा सहित राष्ट्रिय समता पार्टी नेपालको स्थापना गरिएको छ ।
जिल्लाको दुर्गा भगवती गाउँपालिकामा शनिवार आयोजित एक विशेष कार्यक्रममा संघीय हिन्दु लोकतन्त्र र समतामुलक समाज निर्माण गर्ने अठोटका साथ उपस्थित भएका विभिन्न क्षेत्रका व्यत्तित्वहरुको रोहवरमा राष्ट्रिय समता पार्टी नेपालको स्थापना गरिदै घोषणा गरिएको हो ।
राष्ट्रिय अध्यक्षमा विजयप्रकाश निषाद, वरिष्ठ उपाध्यक्षमा विशाल झा, महासचिवमा डा. अभिषेक तिवारी र प्रवक्तामा अधिवक्ता रणवीर कुशवाहा रहेका छन् । केन्द्रीय प्रशिक्षण विभाग प्रमुखमा पंडित नन्दन भारद्वाज, मधेश प्रदेश अध्यक्षमा विवेक साह कानुको नाम छनौट भएको बताइए हुन् ।
पार्टी घोषणा कार्यक्रममा साधु सन्तहरुको उपस्थिति रहेको थियो भने पार्टी घोषणा गर्नु अघि वृहत शोभा यात्रा निकालिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।