हार्दिक श्रद्धाञ्जली
वीरगञ्ज महानगरपालिका–१९ विन्दवासिनी निवासी नागेन्द्र प्रसाद गुप्तालाई पत्नी वियोगको पीडा सहनु परेको छ ।
विन्दबासनी निवासी गुप्ताको श्रीमती एवं मेरो ममतामयी दिदी रीतादेवी गुप्ताको हृदयघात भएर मृत्यु भएकोमा असाध्यै पीडाको सामना गर्नुपरेको नेपाल पत्रकार महासंंघका प्रदेश परिषद सदस्य श्याम गुप्ताले बताएको हो ।
५८ बर्षको उमेरमा यही पुस १९ गते असायमिक निधनले हामीलाई स्तब्ध बनाएको मधेश प्रदेश परिषद सदस्य गुप्ताले श्रद्धाञ्जली वक्तव्य सार्वजनिक गर्दै यस दुःखको समयमा शोकाकुल परिवारमा पर्न गएको असाधरण पीडाको घडीमा धर्यधारण गर्न सक्ने शक्ति मिलोस भने कामना सहित दिवंगत आत्माको चिरशान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे ।
२०१६ साल वैशाख ११ गते यो धर्तीमा पाइला टेकका मेरो दिदीको यही २०८१ पुस १९ गते हृदयघातको कारण निधन भएपछि उनको आत्मा शान्तिको साथै बैकुण्ड वासको कामना गरे गुप्ताले ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट