नेपाली युवक “सुमितकुमार सिंह बडी बिल्डर मिष्टर इण्डिया” को उपाधी हाँसिल गर्न सफल

0 Shares

एके सिंह
सर्लाही, ५ माघ । भारत विहार राज्यको पटनामा सम्पन्न भएको अन्तरराष्ट्रिय स्तरको बडी विल्डर च्याम्पियनसिप प्रतियोगिता २०२५ का उपाधी नेपाली युवक सुमितकुमार सिंहले हाँसिल गर्न सफल भएका छन् ।
सर्लाहीको बलरा नगरपालिका वडा नम्वर ४ अशकुमार सिंहको छोरा सुमितकुमार सिंह अन्तरराष्ट्रिय स्तरको बडी विल्डर प्रतियोगितामा छनौट भएका ६ जनामा उत्कृष्ट भई मिष्टर इण्डिया २०२५ को उपाधी हाँसिल गर्न सफल भएका हुन् ।
सुमितकुमारको पारिवारिक सूत्रका अनुसार उनीहरु रोजगारीको सिलसिलामा भारतको पंजाव राज्यको चण्डिगढमा काम गर्दै राख्दा आफनो बडी विल्डर तर्फ आफूलाई केन्द्रीत बनाएपछि राज्य स्तरको प्रतियोगितामा उत्कृष्ट भएपछि देश लेवलको प्रतियोगितामा प्रथम हुँदा प्रथम स्थान हाँसिल गरेको बताइएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा भारतीय जनता पार्टीका अश्विनी चौवेले सुमितलाई उत्कृष्ट विजेताको पुरस्कार प्रदान गरिएका थिए । उक्त कार्यक्रम १२ जनवरीका दिन पटनामा भएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।