अभिनेता सैफ अलीलाई चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ

0 Shares
मुम्बई, एजेन्सी । बलिउड अभिनेता सैफ अली खानलाई चक्कु प्रहार गर्ने व्यक्ति पनि मुस्लिम भएको प्रहरीले तथ्य फेला पारेका छन् ।
प्रहरीले मोहम्मद सरीफुल अस्लाम असजादलाई पक्राउ गरेका हुन् । ति व्यक्ति बंगदादेशी नागरिक हुन सकक्ने अनुमान प्रहरीले गरेको छ । तर ति व्यक्ति संग पासपोर्ट वा अरु अन्य कुनै परिचयपत्र केही पनि फेला पर्न नसकेपनि अनुसन्धान कार्य जारी रहेको मुम्बई प्रहरीले जनाएको हो ।
पक्राउ परेका व्यक्ति विजोय दास नाम राखेर मुम्बइमा बस्दै आएको बताइएको छ । मुम्बई प्रहरीले गरेको पत्रकार सम्मेलनमा मुम्बई प्रहरीका डिसीपी दीक्षित गेदमले भने, ‘उनी अवैध तरिकाले भारत आएका थिए । विगत चार महिना देखि मुम्बइको ठाणेमा बसेर हाउस किपिङ एजेन्सीमा काम गरिरहेको बताए ।
उनको साथबाट प्राप्त केही कागजात हेर्दा उनी बंगलादेशी नागरिक भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध राहदानी दुरुपयोग लगायतका मुद्दामा पनि आरोपपत्र दायर गर्ने तयारी प्रहरीले गरेको छ । उनलाई आज अदालत पेस गरिंदै छ ।
पक्राउ गरेका व्यक्ति सैफ अली खानको घरमा चोरी गर्ने उद्देश्यले पसेका थिए त्यही क्रममा १६ जनवरीको दिन राति २ बजे सैफ अलि खानमाथि चक्कु प्रहार भएको थियो ।
अस्पतालमा शल्यक्रियापछि सैफ अली डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।