राष्ट्रिय एकता अभियानद्धारा चिनियाँ विस्तारवादको कडा शब्दमा आलोचना

0 Shares
पर्सा, ११ माघ । राष्ट्रिय एकता अभियानले पर्सा जिल्लामा कार्यालय स्थापना गर्दै अभियानलाई थप बलियो एवं सशक्त बनाउने घोषणा गरेको छ ।
अभियानले कार्यालय स्थापना संगै चिनियाँ विस्तारवाद, इस्लामिक अतिवाद र संघिय हिन्दु गणतन्त्रको स्थापनालाई आफनो मुख्य उद्देश्य रहेको बताएको हो ।
एक कार्यक्रमका बीच कार्यालय उदघाटन गर्दै अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले राष्ट्रिय स्वाभिमान र पहिचानको रक्षा अभियानको मुख्य ध्येय रहेको बताउँदै अभियानले सामाजिक एकता र राजनीतिक स्थायित्वका लागि मत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा संरक्षक सेवक सौरभनाथ महाराजको उपस्थितिमा केन्द्रीय सदस्य ओमबाबु यादव र अरविन्द त्रिपाठीले अभियानका उद्देश्य र महत्वलाई स्पष्ट पारे । नेताहरूले ओली सरकार चीनको विस्तारवादी षड्यन्त्रमा फस्दै गएकोमा तिव्र रुपमा आलोचना गर्दै चिनियाँ हस्तक्षेपलाई खतरनाकको संज्ञा दिए । उनीहरूले विदेशी प्रभावलाई रोक्न र नेपालको स्वाभिमान जोगाउन सरकारको उदासीनताको अन्त्य हुनुपर्नेमा जोड दिए ।
कार्यक्रम पर्सा जिल्ला संयोजक बिकाऊ प्रसाद भण्डारी (थारू) को अध्यक्षतामा सम्पन्न भएको थियो ।
नेताहरूले अभियानको भावी योजनाहरूबारे चर्चा गर्दै समाजमा देश भक्ति पूर्ण भावना जगाउनमा जोड दिए । उनीहरूले सामाजिक एकता र स्थायित्वलाई प्रोत्साहन गर्न अभियानको भूमिकालाई महत्वपूर्ण बताउँदै थप सशक्त कार्यनीति आवश्यक रहेको बताए ।
अभियानले चिनियाँ विस्तारवादको विरोध र नेपालका आन्तरिक मामिलामा विदेशी हस्तक्षेपलाई रोक्न कडा कदम चाल्न सरकारलाई सचेत गराउँदै आएको छ । नेताहरूले ओली सरकारले चीनसँग गरेको सहमतिको समीक्षा गरी राष्ट्रिय हितलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।