बलरा नगरपालिकाको १४ औं हिउदे अधिवेशन सम्पन्न

0 Shares
एके सिंह
बलरा (सर्लाही), ११ माघ । सर्लाहीको बलरा नगरपालिकाले आफनो नियमित १४ औं हिउदे अधिवेशन सौहार्दपूर्ण वातावरणमा शुक्रवार सम्पन्न गरेका छन् ।
वलरा नगर कार्यपालिकाको सभाकक्षमा सुरु भएको १४ औं हिउदे नगरअधिवेशनमा नगरप्रमुख रामाशंकर प्रसाद कुशवाहाले ११ बुंदे प्रस्ताव पेश गरेका थिए ।
लेखापरिक्षणको प्रतिवेदनमा औल्याइएका बेरुजुहरुको लगत कट्टा गर्ने, १५ सैंयाको अस्पतालको ठेक्का अन्त्य गर्ने सम्बन्धमा, १५ सैंया अस्पतालको निर्माण प्रक्रिया अगाडी बढाउने सम्बन्धमा, टिलीकमको टावर हटाउने, कार्यपालिकाको बैठकको निर्णय र खर्च, भारतीय दूतावासको सहयोगमा रहेका निर्माणाधिन संरचना फिर्ता गर्ने, करारको कर्मचारीको म्याद थप गर्ने, कार्यपालिकाबाट पारित ऐन, नियम र कार्यविधिलाई समर्थन, अनुमोदन तथा राजपत्रमा प्रकाशित गराउने, विगत आर्थिक बर्षमा भएको छुट कामको बाँकी रकम भुक्तानी गर्ने, राष्ट्रिय योजना आयोगको समपुर र विशेष अनुदानको लागि कार्यक्रम माग गर्ने र नगरस्तरिय तथा वडा स्तरीय योजना तथा कार्यक्रम संशोधन तथा थपघट गर्ने लगायतको ११ बुंदे प्रस्ताव नगरअधिवेशमा पेश गरिएको जनाइएको छ ।
सम्पूर्ण कार्यपालिका सदस्य देखि लिएर वडा नम्वर १ देखि ११ सम्मका सम्पूर्ण सदस्यहरु, स्थानीय जनताहरु र समाजसेवीहरुको उपस्थितिमा १४ औं हिउदे नगरअधिवेश भएको तथा सबै कार्यपालिका सदस्यहरुलाई नगरप्रमुख कुशवाहाले धन्यवाद दिएर नगरअधिवेशन सम्पन्न भएको घोषणा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।