चन्द्रपुर नगरपालिकाले आईतवार देखि तिन दिन विद्यालय बन्द राख्ने निर्णय

0 Shares
सरोज मिश्रा
चन्द्रपुर (रौतहट), ११ माघ । केहि दिन यता देखि तराई मधेशका जिल्लाहरुमा ह्वातै बढेको चिसोका कारण जनजीवन प्रभावित बन्दै गएका छन् ।
चिसोबाट सामुदायिक र संस्थागत विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरु को स्वास्थ्यलाई मध्यनजर राख्दै चन्द्रपुर नगरपालिकाले आउदो आईतवार अर्थात माघ १३ गते देखि लिएर तीन दिन सम्म नगरभित्र रहेका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने सूचना जारी गरेका हुन् ।
नगरप्रमुख संजयकुमार काफ्लेद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ, केहि दिन देखि शितलहर तथा चिसो अत्याधिक बढेको हुँदा विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सकिने प्रतिकूल असरलाई मध्यनजर राख्दै बर्षे विदाबाट कट्टा हुने गरी माघ १३ देखि माघ १५ गते सम्म विद्यालय बन्द राख्न आज भएको निर्णयलाई कार्यान्वयन गराउन निर्देशन जारी गरेको छ ।
यसअघि जिल्लाका अधिकाँश पालिकाहरु विद्यालयहरु एक साताको लागि बन्द गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।