0
Shares
रौतहट, ११ फागुन । मधेशी प्रजातान्त्रिक इन्जिनियर्स समाजको चौथो अधिवेशनबाट सर्वसहमतीले कार्य समितिको चयन गरिएका छन् ।
धर्मनारायण साहको अध्यक्षतामा मधेशी प्रजातान्त्रिक इन्जिनियर्स समाज सर्वसहमतीबाट चयन गरिएका हुन् ।
समाजका उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्षमा क्रमशः संजय अधिकारी, उमेशप्रसाद चौधरी, उपेन्द्र महरान , हरिकिशोर प्रसाद गुप्ता चयन हुनु भएको छ । सदस्यहरुमा रामसिंह राजपुत, जगदीश चन्द्र यादव, अंकु जयसवाल, अमित यादव, नुरदहसेन अन्सारी, ज्ञानेन्द्र कुमार त्रिपाठी र पप्पु गिरी मधेशी प्रजातान्त्रिक इन्जिनियर्स समाजको पदाधिकारी पदमा चयन भएको जनाइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन