नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ओमप्रकाश ठाकुरलाई मातृ शोक

0 Shares
सर्लाही, १३ माघ । नेपाल पत्रकार महासंघ सर्लाही शाखाको अध्यक्ष पदमा हालै निर्वाचित हुुनु भएका ओमप्रकाश ठाकुरलाई मातृ शोक परेको छ ।
कविलासी नगरपालिका वडा नम्वर २ पिपरिया घर भएका नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ठाकुरको ७५ बर्षिय ममतामयी आमा बैदेही देवीको शनिवार अपरान्ह् निधन भएका थिए ।
भारतको उत्तरप्रदेश स्थित प्रयागराज स्थित गंगा जमुना र सरस्वतीको त्रिवेणी संगममा लागेका महाकुम्भ स्थानका लागि घरबाट जाँदै गर्दा मलंगवा स्थित नेपाल भारत सीमा नजिकै बसमा ठाकुरको आमा अचेत भएकी थिइन । तत्कालै उनलाई प्रादेशिक अस्पताल मलंगवामा उपचारको लागि पुर्याउदा चिकित्सकले मृत घोषणा गरेको पारिवारिक श्रोतबाट बुझिएका छन् ।
हिन्दु परम्पराका अनुसार आज आईतवार उनको अन्तिम संस्कार गरिएको बताइएको छ । ठाकुर एक भाई र चार दिदीबहिनी रहेको बताइएको छ । महासंघ शाखा अध्यक्ष ठाकुरले आमको मुखाग्नी दिए । ७५ बर्षको उमेरमा असमायीक ढंगबाट मृत्यु भएकोमा तराई टप अनलाईनले मृतक आत्मको चिरशान्ति एवं बैकुण्ठ वासको साथै दुःखको समयमा इश्वरले धर्यधारण गर्न शक्ति प्रदान गरुन भने कामना गर्दछौं ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।