भारतले उत्सवका रुपमा ७६ औं गणतन्त्र दिवस मनाए

0 Shares
नयाँ दिल्ली, एजेन्सी । छिमेकी मुलुक संघिय लोकतान्त्रिक गणतान्त्रिक मुलुक भारतले आफनो ७६ औं गणतन्त्र दिवश उत्सवका साथ मनाएका छन् ।
भारतको राजधानी नयाँ दिल्लीमा आईतवार कर्तव्य पथमा आयोजित परेडमा भारतले आफनो विश्वलाई शक्ति प्रदर्शन गरेर देखाएका हुन् । सैनिक मार्चको साथमा क्षेप्यास्त्र, ट्याङ्क, लडाकु विमानहरु सहितका अत्याधुनिक हतियारबाट लैस रहेका कर्तव्यहरु प्रदर्शन गरेका थिए ।
७६ औं गणतन्त्र दिवस समारोहका प्रमुख अतिथिको रुपमा विदेशी पाहुना इन्डोनेसियाका राष्ट्रपति प्रबोबो सुबियान्तो उपस्थित भए । प्रमुख अतिथिको उपस्थितिमा गणतन्त्र दिवसको परेडमा स्वदेशी अर्जुन युद्ध ट्याङ्क, तेजस लडाकु विमान र उन्नत हलुका हेलिकप्टरहरूले जमिन, पानी र हावामा समन्वित अपरेशन प्रदर्शन गरेका थिए ।
राष्ट्रपति द्रौपदी मुर्मुले सलामी ग्रहण गरेपछि परेड सुरु भएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह, अन्य धेरै केन्द्रीय मन्त्रीहरू, देशका शीर्ष सैन्य अधिकारीहरू, विदेशी कूटनीतिज्ञहरू र वरिष्ठ अधिकारीहरू गणतन्त्र दिवस समारोहमा उपस्थित भएको भारतीय सञ्चारमाध्यमहरुले जनाए ।
गणतन्त्र दिवसको मुख्य आकर्षणका केन्द्रबिन्दु रहेका परेडाका केही दृष्यहरु

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।