बाक्लो हुस्सु र शीतलहर संगै बढेको चिसोको कारण रौतहट सहित मध्य तराईका जनजीवन प्रभावित

0 Shares
रौतहट, १५ माघ । बाक्लो हस्सु र शीतलहर संगै चिसो बढेपछि रौतहट सहित मध्य तराईका जिल्लाहरुको जनजीवन प्रभाबित भएको छ ।
आज मंगलवार विहानै देखि लागेको बाक्लो हस्सुको कारण भिजिविलिटी अत्यन्तै कम भएको हुँदा सडकमा सार्वजनिक सवारी साधन एवं निजी वाहनहरु हेडलाईट, इण्डिकेटर बालेर विस्तारै गुडाउन बाध्य भएको हो ।
बाक्लु हस्सु  र शीतलहर संगै बढेको अत्याधिक चिसोको कारण कतिपय स्थानीय तहमा रहेका सामुदायिक एवं संस्थागत विद्यालयहरु अझै बन्द रहेका छन् । बालबालिकाहरुलाई चिसोबाट प्रभावित हुन नदिन बर्षे विदाबाट कटा हुने गरी अत्याधिक चिसोमा विद्यालय बन्द गरिएका हुन् ।
चिसोको कारण प्रादेशिक अस्पताल सहितका विभिन्न नगरस्तरिय अस्पतालमा विरामीहरुको संख्यामा बढोत्तरी भएको छ । चिसोबाट प्रभावित भएका विरामीहरु उपचार गराउन उक्त अस्पतालहरुमा पुग्ने गरेको बताइएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तापक्रम घट्दै गएकाले चिसो थप बढ्ने जनाएको छ । महाशाखाका अनुसार देशको विभिन्न भूभागमा साथै मध्य तथा पूर्वी तराई र मधेसका जिल्लाहरुमा हुस्सु लागेर चिसो बढेको छ ।
चिसोले बिहान आवतजावत गर्ने विद्यार्थी, मजदुर, बालबालिका, गरिब असाहय, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् ।
न्यानो कपडाका पसलमा भने ग्राहकको भीड बढेको छ । जिल्ला अस्पतालमा बालबालिका, वृद्धवृद्धा साथै मुटु, दम, फोक्सो, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले गर्दा बढेका स्वास्थ्यकर्मीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।