हुण्डी कारोबारमा संलग्न भारतीय नागरिक रौनियार पक्राउ

0 Shares
वीरगञ्ज, १७ माघ । श्रोत खुल्न नसकेको ६ लाख रुपैया सहित पर्सा जिल्लाको वीरगञ्जबाट एक भारतीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।
हिजो बुधवार दिउसो ४ बजेको समयमा बीआर ०५ क्यू ४३८३ नम्वरको मोटरसाइकललाई वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएका प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएका थिए ।
भारत विहार रक्सौलका २७ बर्षिय ओमकुमार रौनियारलाई ६ लाख रुपैया सहित पक्राउ गरएको पर्सा प्रहरी श्रोतबाट थाहा भएको छ । रौनियारले उक्त रकम कहाँबाट ल्याएको वारे कुनै श्रोत नखोल्दा हुण्डी कारोवारमा संलग्न रहेको आशंका प्रहरीले गरेको हो ।
पक्राउ परेका रौनियार विरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा १२५ (क) बमोजिम हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको पर्सा प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।