0
Shares
रौतहट, १७ माघ । रौतहट जिल्लामा तामाङ समुदायले हर्षोल्लासका साथ सोनाम ल्होसार मनाइरहेका छन् ।
नेपाल तामाङ घेदुङ्ग संघको आयोजनामा रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ टेकान टोलमा र चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ को पर्यटकिय क्षेत्र नुनथरमा २८६१ औ सोनाम लोल्सारको अवसरमा सास्कृतिक कार्यक्रम सहित मनाइरहेका हुन् ।
प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ्ग समुदायले विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाउदै आएका छन । ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी मनाउने गरिन्छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन