जनज्योती नमूना माबी चन्द्रपुरमा सरस्वती माताको प्राण प्रतिष्ठापन

0 Shares
रौतहट, १७ माघ । चन्द्रपुर नगरपालिका स्थित जनज्योती नमूना माध्यमिक विद्यालय परिसरमा सरस्वती माताको मन्दीरको निर्माण कार्य सम्पन्न गरिएको छ ।
विद्याकी देवी सरस्वती माताको आउन लागेको माघ २१ गते पुजा अगावै निर्माण कार्य सम्पन्न गरेर मंदिरमा सरस्वती माताको मुर्ती स्थापना गरी आज प्राण प्रतिस्ठापन गरिएको हो ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नरेश कुमार लामिछानेले ब्राम्ह् मुहुर्तमा विधिपूर्वक सरस्वती माताको प्राण प्रतिस्ठापन गरे । जनज्योती नमुना माध्यमिक बिद्यालयमा २०४८ सालको एसएलसी परिक्षा दिएका बिद्याथीहरुबाट सरस्वती माताको मुर्ती बिद्यालयलाई हस्तान्तरण गरेसंगै दिर्घकालिन रुपमा मंदिर निर्माण कार्य सम्पन्न भएको बताइएको छ ।
सो मन्दिरमा आज एक कार्यक्रमका बीच औपचारीक रुपमा उदघाटन गरिएको छ । मंदिरको उदघाटन कार्यक्रम लाई सम्बोधन गर्नुहुदै प्रतिनिधि सभाका सदस्य देब प्रसाद तिमल्सिनाले बिद्यालयबाट शिक्षा लिएर बाहिरिएका बिद्याथीहरु बाट बिद्यालयको संरचना निर्माणमा सहयोग पुर्याउनु निकै नै सराहनीय कार्य भएको बताए । उनले यो कार्य सबैको लागि मार्गदर्शन भएको स्पष्ट पारे ।
सोही कार्यक्रममा नेपाल शिक्षक संघ रौतहटका अध्यक्ष रामकृपाल यादबले २०४८ मा एसएलसी परिक्षा दिएका बिद्यार्थीहरुद्धारा नबिनत सोचको यो उदाहरणीय कार्य रहेको र अन्य बिद्यालयका एसएलसी उतिर्ण भएका बिद्यार्थीहरुले पनि यस्तै सामाजिक कार्य गर्न अभिप्रेरित गर्नुपर्ने बताए ।
०४८ सालमा एसएसली दिएका बिद्याथीहरुको तर्फबाट नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष समेत रहनु भएका सञ्जय कार्कीले बिद्यालयमा शिक्षा लिएर बाहिरदै गर्दै बिद्यालयले शिक्षित बनाएकै कारण सामाजिक, राजनीनितिक, रोजगारीमा आबद्ध भएपछि बिद्यालयलाई पनि सहयोग गर्नुपर्छ भन्ने भाबनाका साथ सरस्वती माताको मुर्ती बिद्यालयलाई हस्तान्तरण गरिएको बताए ।  बिद्यालयका प्राध्यानाध्यापक देबनारायण हुमागाईले २०४८ सालका बिद्यार्थीले बिद्यालयको आबश्यक्ता लाई सहयोग गरेको भन्दै प्रंशसा गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।